Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाजुरामा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १६ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता कायम गर्नुभएकाे छ ।

आज शुक्रबार बिहाननसम्म कांग्रेसका उम्मेदवार पाण्डेले ५ हजार ३ सय ९९ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार १ सय ३० मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ ।

त्यस्तै, बाजुराकाे प्रदेश सभा (क) तर्फ नेकपा ऐकीकृत समाजवादीका उम्मेदवार नरेश शाही २ हजार ६ सय ६४ प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे छ। उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले १ हजार १ सय २७ प्राप्त गर्नुभएकाे छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर बिकले २ सय ५३ प्राप्त गर्नुभएकाे छ ।

साथै बाजुरा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार स्लाल बहादुर थापाले १ हजार ३ सय ५२ प्राप्त गर्नुभएकाे छ ।नेपाली कांग्रेसका उम्मेदवार स्पदम बहादुर शाहीले १ हजार २ प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय जनता पार्टीका उम्मेदवार स्हिमाल बहादुर शाहीले १ प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार स्जनकबहादुर रावलले २ प्राप्त गर्नुभएकाे छ ।

कडा टक्करबाजुरा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४