Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १५ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गर्नु भएको हो ।

कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो । एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो ।

कार्की २०७४ सालमा पनि यहि निर्वाचन क्षेत्रबाट विजयी बन्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४