Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकको गणना, कुन दलले कति मत पाए ? “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १३ २०७९
  • 4.2K
    SHARES

काठमाडौँ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

बिहान १०:२० बजेसम्मको मतपरिणामनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ९३ हजार ३६६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ५७ हजार ३०३ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ४ हजार ८३३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथो स्थानमा । उक्त पार्टीले १० लाख ७४ हजार १५६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ५२ हजार ८७४ मत पाएको छ ।

कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी “एकीकृत मार्क्सवादी लेनिनवादी”
२५,९३,४६६

नेपाली काँग्रेस
२४,५७,३०३

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा “नेपाल कम्युनिष्ट पार्टी “माओवादी केन्द्र”नेपाल समाजवादी पार्टी”
११,०४,८३३

राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल 
१०,७४,१९६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,५२,८७४

जनता समाजवादी पार्टी, नेपाल
३,५८,९२२

जनमत पार्टी
३,०१,६२०

नेपाल कम्युनिष्ट पार्टी “एकीकृत समाजवादी”
२,६५,५४७

नागरिक उन्मुक्ति पार्टी
२,४५,३०५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,३८,४०८

नेपाल मजदुर किसान पार्टी
७३,१६९

हाम्रो नेपाली पार्टी
५३,३५२

मंगोल नेशनल अर्गनाइजेशन
४६,५०१

राष्ट्रिय जनमोर्चा
४५,३०५

नेपाल संघीय समाजवादी पार्टी
३५,५५३

नेपाल कम्युनिष्ट पार्टी”मार्क्सवादी लेनिनवादी”
२८,३६७

राष्ट्रिय जनमुक्ति पार्टी
२२,९५०

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,२८९

एकल चिन्ह बच्चा काखमा लिएकी आमा “नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी “
१७,२७७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,१५६

बहुजन एकता पार्टी नेपाल
१५,६३४

नेपाली काँग्रेस “बी.पी.”
११,४९४

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१०,८६०

नेपाली जनता दल
८,९६२

नेपालका लागि नेपाली पार्टी
७,८४२

नेपाल जनता पार्टी
६,९४८

नेपाल कम्युनिष्ट पार्टी
६,९४८

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी “पुष्पलाल”
६,८४०

बहुजन शक्ति पार्टी
६,८३२

नेपाल लोकतान्त्रिक पार्टी
६,७१४

मितेरी पार्टी नेपाल
६,३४३

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,१५०

जनजागरण पार्टी नेपाल
५,८१८

एकल चिन्ह गितार “सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी “समाजवादी”/नेपाल दलित पार्टी “
५,४८४

जनसमाजवादी पार्टी, नेपाल
५,२९७

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,०३६

विवेकशील साझा पार्टी
३,८२५
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,५२७

एकीकृत शक्ति नेपाल
३,२२९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च “थरुहट”
३,०९८

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,०९४

मौलिक जरोकिलो पार्टी
३,०३३

तराई मधेश लोकतान्त्रिक पार्टी
२,९३१

नेपाल समावेशी पार्टी
२,५१७

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१,९८६

नेश्‍नलिष्ट पिपल्स पार्टी
१,८९८

राष्ट्रिय नागरिक पार्टी
१,८४३

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४