Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड र माधवले गरे देउवासँग छुट्टाछुट्टै छलफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १२ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । सत्तारुढ दलका नेताका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै भेटेका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपालले देउवालाई भेटका थिए । नेपालले भेटेर फर्किएपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षा र आगामी सत्ता सहकार्यबारे उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वर्तमान सत्ता गठबन्धनको निरन्तरताका लागि शीर्ष नेता एकमत रहेका प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जन प्रहारलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४