Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवाले डडेल्धुराकाे गन्यापधुराबाट गरे मतदान


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ४ २०७९
  • 2.1K
    SHARES

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्नुभएको छ ।

रुवाखोलाको (ख) मतदान केन्द्रबाट उहाँले आइतबार बिहान १० बजेर ८ मिनेटमा मतदान गर्नुभएको हो। मतदान गरिसकेपछि प्रधानमन्त्री देउवाले सबैलाई मतदानमा सहभागी हुन आग्रह समेत गर्नुभयो । डडेल्धुरामा १ सय १ मतदान केन्द्र र १ सय ३९ मतदान स्थल रहेका छन् । साथै डडेल्धुरामा ९२ हजार मतदाता रहेका छन् ।

प्रधानमन्त्री देउवासँग स्वतन्त्र युवा इन्जिनियर सागर ढकाल र कांग्रेस वीपीका कर्ण मल्ल प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४