Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र बलका असई हत्या घटनामा जवान खत्रीलाई जेल पठाइयाे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 2K
    SHARES

काठमाडौं । सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या आरोपमा कर्तव्य ज्यान कसुरमा मुद्दा खेपिरहेका सशस्त्रकै जवान होमबहादुर खत्रीलाई मुद्दो अन्तिम टुंगो नलागिञ्जेलसम्मका लागि जेल पठाइएको छ ।

असई यादवको हत्यामा जवान खत्रीको संलग्नता पाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले खत्रीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि चलाइएको मुद्दामा अदालतको आदेशबाट जेल चलान गरिएको हो ।

व्यक्तिगत रिसिइबीका कारण असई यादवको हत्या गरेको अनुसन्धानबाट खुलेको मिसिल तयार पारिएकाे छ ।

सशस्त्रको गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भइ बोर्डर आउटपोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते मृत भेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४