Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यक्रमका साथ मनाइने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 5.7K
    SHARES

 काठमाडौं । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मन्थली नगरले बिविध कार्यक्रमका साथ मनाउने भएको छ । नगरपालिकाले सोमवार आयोजना गरेको अभियानको पूर्व तयारी बैठकका अबसरमा उक्त निर्णय भएको हो ।

मंसिर ९ देखि २४ गते (तदनुसार २०२२ नोभेम्वर २५ देखि डिसेम्वर १०) सम्म मनाइने उक्त कार्यक्रम अन्तर्गत ९ गते प्रभातफेरी सहित देवकोटा चोकमा अभियानको उद्घाटन गर्ने र साझ सो चोकमै दिप प्रज्वलन गर्ने , कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी नगरपालिकाका १४ वटै वडामा सरोकारवालाहरु विच अन्तगरकृया सहित भिडियो प्रदर्शनी गर्ने, जिल्लाका सबै रेडियोहरु मार्फत जिंङ्गल प्रशारण गर्ने ,महिला स्वास्थ्य स्वयम सेवीका दिवसका अबसरमा स्वास्थ्य परिक्षण गर्ने, अपाङता भएका ब्यक्तिहसँग अन्तरकृया गर्ने र समापनका दिन मानअधिकार दिवस मनाउने जस्ता कार्यक्रमहरु तय भएका छन् ।

मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका सहभागिहरुले दिवसलाई औपचारितामा मात्र सिमित नगरेर उपलब्धीपूर्ण कामहरु गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४