Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २७ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपालले सन् २०२७ को आईसीसी यू–१९ महिला क्रिकेटको विश्वकप प्रतियोगिता आयोजना गर्न पाउने भएको छ ।

आइसीसीले आज आइतबार सन् २०२४ देखि सन् २०२७ सम्मका पुरुष तथा महिना अण्डन नाइन्टिन विश्वकप प्रतियोगिता आयोजक राष्ट्रहरुको नाम सार्वजनिक गरेको हो ।जस अनुसार नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ महिला विश्वकप प्रतियोगिता गर्न पाउने भएका हुन । यस्तै २०२४ को अण्डर नाइन्टिन पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष अण्डर यू–१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । यस्तै सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्ने छन् भने सन् २०२७ को महिला विश्वकप बंगलादेश र नेपालले आयोजना गर्न पाउने भएका हुन् ।

नेपालले कुनै पनि विश्वकप आयोजना गर्ने पहिलो मौका पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४