राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सभामा अभिनेता निश्चल बस्नेतसहितका कलाकार
जन प्रहार
प्रकाशित मिति
आइतबार, कार्तिक २० २०७९
2K
SHARES
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ मा उम्मेदवार बनेको पुकार बमको चुनावी प्रचार प्रसार कार्यक्रममा अभिनेता निश्चल बस्नेतसहितको टिम । आज बानेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा उनीहरूको पनि बाक्लो उपस्पथित स्थिति रहेको थियो ।