Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिक र आर्थिक सङ्कट हटाउन एमालेले जित्नुपर्छ : घिसिङ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ७ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा एमालेबाट रामेछाप प्रदेशसभा ख का उम्मेदवार मिलनकुमार घिसिङले देशमा देखिएको राजनीतिक तथा आर्थिक सङ्कट हटाउनका लागि नेकपा एमालेले जित्नै पर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उम्मेदवार घिसिङले एमालेका एजेन्डालाई स्थापित गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुनु आवश्यक रहेको बताउनुभयो ।

देश बनाउने प्रस्ट खाका भएको, सही विचार बोकेको पार्टी छान्न सकिएन भने नेपालको भविष्य अन्धकार हुने दाबी पनि गर्नुभएको छ ।

जनताको चाहाना अनुसार देशको विकास र समृद्धिमा काम गर्न सक्ने दक्षता नेकपा एमालेसँग मात्रै भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४