Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनापति गाउँपालिकाभित्र सार्वजनिक स्थलमा रक्सी र चुरोट खाए पक्राउ गरिने (सूचनासहित)


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ४ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । सुनापति गाउँपालिकाले सार्वजनिक स्थलमा रक्सी र चुरोट सेवन गर्नेलाई पक्राउ गर्नेसहितको सार्वजनिक सूचना जारी गरेको छ ।

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्धारा जारी विज्ञप्तीमा सार्वजनिक स्थलमा मध्यपान र धुम्रपान नगर्न आग्रह गरिएको छ ।

सार्वजनिक स्थलमा मध्यपान र धु्रमपान गरेको विषयमा वडा कार्यालय र प्रहरीले अनुगमन हुने बताउदै विज्ञप्तीमा सार्वजनिक स्थलमा रक्सी चुरोट खाएको अवस्थामा नियन्त्रणमा लिन समेत निर्देशन दिइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४