Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिगामी तत्त्वलाई परास्त गर्न गठबन्धन एक ढिक्का हुनुपर्छ : नेता महरा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ३० २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी काठमाण्डौं रामेछाप सम्पर्क समितिले सयुक्त रुपमा काठमाण्डौमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिगामी तत्त्वलाई परास्त गर्न गठबन्धन दल एक ढिक्का हुन पर्ने बताएका छन् । लोकतान्त्रीक बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गदै एक्ला एक्लै लडेर प्रतिगामी तत्वलाई परास्त गर्न नसकिने भन्दै एक भएर लाग्नु पर्ने बताएका छन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले देशको ठुलो दल बन्यो सरकार उसको नेतृत्वमा बन्यो तर तिन बर्षमा देशको अवस्था लथालिङ्ग बन्या महराले भने । देशको अवस्था लथालिङ्ग भए पछी आफुहरु सरकारबाट बाहिरिएर नेपाली कांग्रेस संग सत्ता साझेदारी गरेको बताए ।

एमालेको अथवा ओलीको नेतृत्वमा बनेको सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको थियो । बल्ल अहिले बिस्तारी अर्थतन्त्रमा सुधार आउदै छ । यदि ओली नेतृत्वको सरकार अहिले सम्म भएको भए देश यतिबेला श्रीलंका जस्तो हुने भन्दै अबको मंसिर ४ गते हुने निर्वाचनमा खुल्ला मनले गठबन्धनका उम्मेरदवारलाई मतदान गरि बिजय गर्नु पर्ने बताए ।

उनले भने प्रतिनिधि सभाको उम्मेरद्वार कान्छाराम जो समाजसेवी नेताको रुपमा परिचय बनाइ सकेका छन् । रामेछापको नागरिकलाई थाहा छ । प्रदेश सभाका उम्मेरदवार तारानारायण श्रेष्ठ संबिधान सभा सदस्य भएर काम गरिसकेका छन् । युबराज चौलागाई देश बिदेश अध्यन गरेको पोख्त नेता छन् । जस्ले रामेछापलाई ५ बर्ष भित्र कायापैलट बनाउन सक्ने भन्दै एक ढिक्का भएर गठबन्धनका उम्मेरदवारहरु तिन जनालाई बिजय गराउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४