Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओखलढुंगा जिल्ला मासुमा आत्मनिर्भर बन्याे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १६ २०७९
  • 3.8K
    SHARES

ओखलढुंगा । ओखलढुंगा मासुमा आत्मनिर्भर जिल्ला बनेको छ ।

ग्रामीण भेगमा खसी-बोका, बंगुर र राँगालगायतका मासुजन्य पशुपालनको उत्पादन बढेसँगै ओखलढुंगा आत्मनिर्भर बनेको हो । नेपालीहरुकाे महान पर्व दशैं र तिहार जस्ता पर्वमा अत्यधिक खपत हुने खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाका निमित्त प्रमुख धिरेन राईले बताउनु भएको छ ।

जिल्लामा उत्पादन भएका खसी-बोका, बंगुर र राँगा बाह्य जिल्लामा समेत निर्यात हुने गरेको छ । कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा ४ रोड ३७ लाख मूल्य बराबरको ४६ मेट्रिक टन खसी-बोका बाह्य जिल्लामा निर्यात भएको थियो ।

त्यस्तै ५७ मेट्रिक टन बंगुर र २३ मेट्रिक टन राँगा र भैँसी पनि निर्यात भएको कार्यालयको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४