Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १५ २०७९
  • 3.2K
    SHARES

ओखलढुंगामा । ओखलढुंगाका स्थानीय हाट बजारहरुमा अम्बाले उच्च मूल्य पाउन थालेको छ ।

सिद्धिचरण नगरपालिका १ र २ आसपासका क्षेत्रमा आफैँ उम्रिएर फल दिने अम्बाले मूल्य पाउन थालेको हो । यहाँका स्थानीय हाट बजारहरुमा प्रतिगोटा १५ रुपैयाँसम्म अम्बा बिक्री हुन थालेको छ ।

दशैंको मुखैमा अम्बाले मूल्य पाउन थालेपछि यहाँका स्थानीय किसान उत्साहित भएका छन् । अम्बालाई लगानी र मेहनत नपर्ने हुँदा बिक्रीबाट आएको सबै रकम किसानहरुलाई फाइदा हुने गर्छ ।

असोज र कात्तिक महिनामा फल दिने अम्बा बिक्री गरेरै किसानले साप्ताहिक रुपमा ५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले ओखलढुंगा सदरमुकाम, रुम्जाटार र निशंखेमा लागेर साप्ताहिक हाटमा अम्बा बिक्री गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४