Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बायर्नको फराकिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १५ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

बायर्नले शुक्रबार राति घरेलु मैदानमा बायर लिभरकुसेनमाथि ४–० को फराकिलो जित निकालेको हो ।बायर्नको जितमा लोरी साने, जमल मुसिआला, साडियो माने र थोमस मुलरले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा मुसिआलाले गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाए । ३९ औं मिनेटमा मानेले गोल गर्दै बायर्नको अग्रता तेब्बर बनाए । त्यसपछि ८४ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको युनियन बर्लिनको १७ अंक छ । लिभरकुसेन ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४