Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रेस युनियन रामेछापको शुभकाना आदान प्रदान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज १४ २०७९
  • 3.1K
    SHARES

काठमाडाैं। नजिकिदै गरेको बिजया दशमी दीपावली र छठ पर्वको अबरमा नेपाल प्रेस युनियन रामेछापले मन्थलीमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

आफ्ना सदस्यहरु बिच आयोजना गरेको उक्त कार्यक्रमका अबरमा प्रेस युनियनमा नव निर्बाचित केन्द्रीय सदस्य रीता मगरलाई सफल कार्यकालको शुभकाना सहित सम्मान गरीएको छ भने प्रेस युनियनका केन्द्रीय पार्षद रमेश ढुंगेलको ममतामयी माताको यहि २०७९ भदौ ३१ गते भएको असामहिक निधन प्रति दुःख ब्यक्त गर्दै शोक प्रस्ताब पारित गरिएको छ ।

प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्ष एबं केन्द्रीय सदस्य रीता मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका सहभागिहरुले शुभकामना आदान प्रदान गनुका साथै आफ्नो सांगठनिक गतिबिधिहरुका वारेमा समिक्षा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४