काठमाडाैं। रामेछाप र मन्थली नगरपालिकाको सिमाना स्थीत सुकजोर खोलामा पुल नजिकै निर्माण गरिएको रामेछाप नगरपालिका भित्रिने प्रबेशद्वारको आज उद्घाटन गरिएको छ ।
सो प्रबेशद्वारको उद्घाटन शुक्रवार रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले गर्नु भएको हो ।