Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असोज १३ गतेदेखी “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १३ २०७९
  • 4K
    SHARES

काठमाडौं । बडादशैँको अवसरमा “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिता हुने भएको छ । जागरुक युवा क्लब सुकाजोरले प्रतियोगिताको आयोजना गर्न लागेको हो । असोज १३ गतेदेखी १६ गतेसम्म संचालन हुने प्रतियोगितामा महिला तथा पुरुष फुटबल हुने छ ।

महिला ४ टिम र पुरुष ६ टिम गरी १० टिम सहभागी प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको खेलकुद संयोजक मनिष मगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद ५० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छ । प्रतियोगितामा द्धितिय हुने समुहले नगद २० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजारको साथमा ट्रफी पाउने छ ।

प्रतियोगिताको उदाउँदो खेलाडीले नगद ३ हजारको साथमा ट्रफी,उत्कृष्ट किपरले नगद ३ हजारको साथमा ट्रफी र म्यान अफ दि म्याचलाई मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता रामेछापको रामेछाप नगरपालिका–८ टुँडिखेलमा संचालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४