Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले नेता यादवद्वारा पार्टी परित्याग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १० २०७९
  • 3.9K
    SHARES

काठमाडाैँ । नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव आगामी निर्वाचनमा टिकट नपाउने भएपछि पार्टी परित्याग गर्नुभएको छ ।

एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उनको ठाउँमा नवप्रवेशी उमाशंकर अरगरियालाई टिकट दिने बताएसँगै केन्द्रीय कमिटीका सल्लाहकार समिति सदस्य समेत रहेका नेता यादव असन्तुष्ट भएर परित्यागको घोषणा गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन गरी नेता यादवले आफ्नो वर्षौको पार्टीप्रतिको लगानीलाई अवमूल्यन गरी उमाशंकरलाई टिकट दिन लागेकोमा दु:खी नभए पनि चुनाव लड्न पार्टी परित्याग गरेको बताउनुभयो । आफ्नो राजनीतिक शुरुवात एमाले पार्टीबाटै शुरुआत गरेका नेता यादव हालसम्म एमालेमै आवद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४