Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असाेज ९ गते रामेछाप सांस्कृतिक साँझ हुँदै, यी हुन सहभागी हुने कलाकारहरु (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ६ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । कला संस्कृतिको संरक्षण गर्ने मुख्य उदेश्यसहित ‘रामेछापको सान कला संस्कृति हाम्रो पहिचान’ भन्ने नाराको साथ रामेछाप सांस्कृतिक कलाकार समाजले यही असाेज ९ गते रामेछाप सांस्कृति साँझको आयोजना गरेको छ ।

राजधानी काठमाडौंको काटेश्वस्थित होटल एवान पार्टी प्यालेसमा सांस्कृतिक साँझको आयोजना गरेको हो ।

रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष अध्यक्ष कुमार कार्कीलेले रामेछापवाट काठमाडौं आएर बिभिन्न पेशा, व्यवसायमा आवद्ध रामेछापका नागरिकहरुलाई नेपालीहरुको महान पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने,‘कला संस्कृतिको संरक्षण गर्ने कार्यमा कलाकारको महत्वपूर्ण भूमिका रहदै आएको छ, हामीले सांस्कृतिक कार्यक्रम मार्फत त्यही सन्देश दिन खोजेका छौं ।

कार्यक्रममा रामेछापमा जन्मिएर राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारसहित ख्यातिप्रप्त गायक, गीतकार, मोडल, कलाकारहरुको उपस्थिति रहने उनले जन प्रहारलाई  जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४