Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखाका एक युवक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २ २०७९
  • 2.2K
    SHARES

पुष्कर खड्का

रामेछाप । भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दोलखा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ७ का १९ वर्षीय अशोक भन्ने अनिश भुजेललाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ परेका भूजेलले आफू काम गर्नेठाउँ भक्तपुर नगरपालिका १ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई बालिकालाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको भन्दै पिडित परिवाले प्रहरीकोमा उजुरी दिएका थिए ।

प्रहरीलाई दिएको उजुरीको अाधारमा भूजेललाई ललितपुर महानगरपालिका ९ भुलढोकाबाट पक्राउ गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका भूजेलमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४