Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस कार्यालयमा समानुपातिक उम्मेदवार बन्न चाहनेहरुको भीड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३१ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । राजनीतिक दलहरु प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको सूची बनाउन जुटेका छन् ।

नेपाली कांग्रेसले क्षेत्रबाट आएको सूचीको प्रारम्भिक अध्ययन गर्ने काम सहमहामन्त्रीहरुलाई दिएको छ । तर कांग्रेसको पार्टी कार्यालय, सानेपामा लबिइङका लागि पुग्ने नेता कार्यकर्ताको भीड लागेको छ ।

खासगरी महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेर आफूलाई पनि समानुपातिकमा राख्न आग्रह गर्नेहरुको संख्या असाध्यै धेरै छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पनि भएकाले बालुवाटारमा छन् र, उनीसँग भेट सहज पनि छैन । अर्का महामन्त्री गगनकुमार थापा डेंगु भएर घरमै आराम गरिरहका छन् । त्यसैले अधिकांश आकांक्षी शर्माको कार्यकक्षमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४