Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीको बोहोरेटारमा हायस दुर्घटना एकजना गम्भिर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २३ २०७९
  • 3.4K
    SHARES

पुष्कर खड्का

रामेछाप । सिन्धुलीको बोहोरेटारमा माइकोक्रो हायस दुर्घटना भएको छ । सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको बा ४ ख २२६६ नम्बरको हायस र काठमाडौँ बाट सिरहातर्फ जादै गरेको बा ८० प ८६५ नम्बरको मोटरसाइकल सिन्धुलीको सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित विपी राजमार्गमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव निरिक्षक जेजंग कार्कीले जानकारी दिनुभयो ।

निरिक्षक कार्कीले दिएको जानकारी अनुसार हायस दुर्घटना हुँदा हायसमा सवार हरिपुर गाउँपालिकाको ६० वर्षको रोहित बहादुर लो सामान्य घाइते भएको छन् भन्ने
मोटरसाइकलमा पछाडी सवार सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षिया युवक गम्भिर घाइते भएको र गम्भिर घाइते युवकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको बताउनु भयो ।

त्यस्तै मोटरसाइकल चालक नागेश्वर महत्तो भने सामान्य घाइते भएका छन् ।गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको
सिन्धुली प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४