Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माफी दिनु नेवार समुदायको पहिचान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २३ २०७९
  • 3K
    SHARES

काठमाडौं । 

‘माफी मागिसक्यो,
९ दिन पुलिस कस्टडीमा बसिसक्यो
अब कानुनी तरिका अपनाएर छोड्नुपर्‍यो’

योगेश्वर अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस नेवार समुदायको पहिचानका लागि स्वागतयोग्य छ । ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहले नेवार समुदायको चित्त दुखाएको कुरामा विवाद छैन ।

नेवारको सभ्यता, संस्कार र परम्परा एवं चालचलनमाथि उपहास गर्नु ठीक थिएन । तर, उनले माफी मागेका छन्, १० दिनदेखि थुनामा पनि बसिरहेका छन्, तर हामी भगवान गौतम बुद्धका अनुयायी उनलाई माफी दिन सकिरहेका छैनौं ।

बुद्धका अनुयायीको संस्कार अपनाउँदै उनलाई माफी दिएर घर पठाउन ढिला गरियो भने नेवारको सही संस्कार प्रकट हुने छैन ।

भगवान बुद्धले ‘अंगुलीमाल’लाई क्षमा गरेजस्तै क्षमा दिन आम व्यक्तिलाई सहज छैन । तर, योगेश्वर अमात्यले अघि भन्नुभएजस्तै, ‘हाम्रो नेवा संगठन गज्जबकै लाग्छ, चहिने मुद्दामा ध्यान छैन, सानोतिनोमा अल्झेर के नै गरेजस्तो ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४