Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिमण्डल गठन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २२ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उहाँले सबै गोराहरुलाई दिनुभएको हाे । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाउनुभएको छ । उहाँले जेम्स क्लेभर्लीलाई विदेश मन्त्री बनाउनुभएको हाे ।

त्यस्तै अर्को मुख्य मन्त्रालय गृहको जिम्मेवारी सुएला ब्रेभरम्यानलाई दिनुभएको छ । उहाँले आफ्नी निकटकी साथी रहेकी थेरेसा कोफीलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री बनाउनुभएको छ । प्रधानमन्त्रीको दौडमा पराजित ऋषि सुनकलाई पनि मन्त्रिमण्डलमा जिम्मेवारी दिइने जनाइएकाे छ ।

उहाँले मन्त्रिमण्डलमा पूर्ववर्ती जोन्सन सरकारका मन्त्रीहरुलाई पनि समावेश गर्नुभएकाे छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ट्रसले युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई फोन गरी सहयोग निरन्तर रहने बचन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४