Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रका लागि एमालेबाट ५ जनाको नाम सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २० २०७९
  • 4.3K
    SHARES

 पुष्कर खड्का

रामेछाप । नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते संघ तथा प्रदेशसभाको निर्वाचनका लागि रामेछापका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेकपा एमाले रामेछापको निर्वाचन क्षेत्र समन्वय कमिटी-२ ले प्रदेशसभा क्षेत्र ‘ख’बाट आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षी ५ जनाको नाम सिफारिस गरेको छ ।

आज सदरमुकाम मन्थलीमा समन्वय कमिटीका संयोजक मिलन घिसिङको नेतृत्वमा बसेको एमालेको बैठकले ५ जनाको नाम जिल्ला कमिटीमा पठाएको एमाले रामेछापका प्रचार विभाग प्रमुखसमेत रहेका उपसचिव प्रकाशकुमार कार्कीले जानकारी दिनु भयो । उहाँको जानकारी अनुसार सिफारिसमा परेकाहरुमा प्रदेश ‘ख’ बाट प्रेम बहादुर तामाङ, भुवन विक्रम घिमिरे, इन्द्र बहादुर तामाड, मिलन कुमार घिसिड र रविन्द लामा रहेको छन् ।

अब सोमबार बस्ने जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४