Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वतन्त्र मेयर हर्क साम्पाङले दिए राजनीतिको परिभाषा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १२ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । सामाजिक सञ्जालमा सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिको परिभाषा दिएका छन् । बिहान फेसबुक लाइभमार्फत उनले राजनीतिबारे आफ्नो बुझाइ राखेका हुन् ।

राजनीति भनेको सबैले समर्थन गर्ने क्षेत्र नभएको उनको भनाई छ । ‘राजनीतिमा विरोधी हुन्छन्, ती विरोधीसँग सङ्घर्ष गर्दै अगाडि बढ्नुलाई नै राजनीति भनिन्छ,’ उनले अगाडि भने, ‘त्यसकारण यो सत्य बुझिदिन आग्रह गर्छु । बाधाहरूलाई चिर्दै अघि बढ्ने क्षेत्र भएकोले विरोधी हुनु जरुरी छ, हुन्छन् नै । यसमा सबै जनाले ताली बजाउनुपर्छ भन्ने छैन ।’

आफूहरूले ठूलो श्रमदान अभियान शुरु गरेको मेयर साम्पाङले बताए । धरानको पर्यायवाची शब्द नै श्रमदान भएको हो, एउटा पुण्यको काम हामीले गरिएका छौँ,’ उनले भने, ‘श्रमको संस्कृति शुरु गर्न सकेकोमा म खुसी छु, केही थान विरोधीहरूले गरेको आलोचनालाई स्विकार्छु ।’

२/४ थान चोर र लुटेर खाऊँ भन्ने लुटेरा प्रवृत्ति भएकालाई छटपटी भएको मेयर साम्पाङले बताए । ‘सबै मिलेर काम गरौँ, सबै मिलेर गर्छौँ भने के गर्न सकिँदैन ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४