Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा अरिङगालले टोकेर ७५ बर्षिय बृद्धाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ११ २०७९
  • 3.3K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापमा अरिङ्गलले टोकेर एक बृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट कल्लेरी निवासी ७५ बर्षीया टेक बहादुर सिंजालि मगरको मृत्यु भएको हो।

बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर हिजो ( शुक्रवार) साँझ पर्दा पनि घरमा नआएपछि खोजी गर्ने क्रममा बारीमा अरिङ्गालले टोकेर बेहोस अवस्थामा फेला पारेर तत्काल उद्दार गरि उपचारको लागि धोबी बजार स्थित अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भवन नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४