Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा कांग्रेसको विवाद मिल्यो, भयो यस्तो सहमति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ११ २०७९
  • 3.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेस रामेछापभित्रको आन्तरिक विवाद मिलेको छ । चुनावी अभियानको क्रममा रामेछाप आएका केन्द्रीय सदस्य हरिशरण नेपालीको रोहवरमा आन्तरिक विवाद मिलेको हो ।

यसअघि सभापति पूर्ण बहादुर तामाङ कान्छाराको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै पूर्व सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेको नेतृत्वमा असन्तुष्ट समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिको विरुद्ध उजुरी दिएका थिए ।

आज मन्थलीमा बसेको जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधिसहितको बैठकले सभापति तामाङले आफ्नो कार्यशैली सच्याउने र असन्तुष्ट पक्षले अबदेखि पार्टीभित्रको विवाद पार्टीभित्र नै समाधान खोज्न सहमति भएको छ ।

कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले विगतमा देखिएका कमीकमजोरीको समिक्षासहित सहमतिको साथ अघि बढने निर्णय भएको जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४