Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले पोलिटब्यूरो बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 3K
    SHARES

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेर बैठक सुरु भएको हो ।

बैठकमा शुक्रबारबाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकका प्रस्तुत हुने एजेन्डा र राजनीतिक प्रतिवेदनको विषयमा कन्द्रित भई छलफल हुने एमालेले जनाएको छ ।

बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट उठने उम्मेदवारहरुको मापदण्डका विषयमा पनि छलफल हुने छ ।

गत साउन २६ गते बसेको एमालेको केन्द्रिय सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निर्वाचन परिचालन कमिटी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति निर्माण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४