Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गिरिको निधनमा बिहारका मुख्यमन्त्रीले भने : एक सच्चा नेपाली साथी गुमाएँ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री नितिशले नेता गिरीसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको भन्दै उनी दार्शनिक र समाजवादी विचारक रहेको उल्लेख गरेका छन् ।

गिरीको निधनको खबर सुनेरआफू स्तब्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री नितिशले आफूले एक सच्चा नेपाली साथी गुमाएको बताएका छन् ।

यसैगरी भारतको समाजवादी आन्दोनका एक अगुवा तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर आनन्दकुमारले नेपालले समाजवादी आन्दोलनका एक हस्ती गुमाएको वताएका छन् ।

आन्नन्दकुमार नेपालमा भएको २०६२/०६३ आन्दोलनसहित विभिन्न समयमा भएका न्याय र समानताका आन्दोलनका एक सहभागी पनि हुन्। उनले स्वर्गीय गिरिप्रति श्रद्धाञ्जली अर्पण गदै आफूले एक मित्र गुमाउनु परेकोमा दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४