Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा ४ महिनामा ४ पटक एटिएमबाट पैसा चोरी, अर्घौंको एटिएम फुटाउने तामाङ पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ३ २०७९
  • 7K
    SHARES

पोखरा । पोखरामा वैशाखदेखि हालसम्म ४ पटक एटीएम फुटाएर पैसा चोरी भएको छ ।

तीन ठाउँमा चोरी गर्ने तत्कालै पक्राउ परेपनि लेखनाथ स्थित अर्घौंचोकको एनएमबी बैङ्कको एटिएम फुटाउने बेपत्ता थिए । प्रहरीले पक्राउ गर्न सकेको थिएन । एटीएम मेसिनबाट १४ लाख ७१ हजार रुपैयाँ चोरी भएको थियो ।

गत साउन २ गते भएको उक्त चोरीमा संलग्नलाई करिब १ महिनापछि पक्राउ गर्न सफल भएको छ । विना हतियार सजिलै मेसिन फोडेर पैसा चोरेका २४ वर्षका उमेश तामाङ पक्राउ परेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई लेखनाथ स्थित कुलाको मुखबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४