काठमाडौँ । भूमिबिहीन सुकुम्बासीलाई ३५ दिनभित्र जग्गाका लागि निवेदन दिन आग्रह गरिएको छ ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन दिन सूचना निकालेको हो ।
आयोगले जारी गरेको सूचनामा ४६ जिल्लाका विभिन्न स्थानीय तहलाई निवेदन दिन आग्रह गरेको छ।
बुधबार १ भदौमा सूचना निकाल्दै आयोगले सूचना जारी भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।
यो पनि
