Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल रेडक्रस सोसाइटी रामेछापको सभापतिमा गठबन्धनका कार्की बियजी !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २९ २०७९
  • 4.7K
    SHARES

काठमाडौँ । रामेछाप नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सभापतिमा शिवकुमार कार्की बियजी भएका छन् । आज भएको मतदानमा अर्का उम्मेदवार जयप्रकाश श्रेष्ठलाई तीन मतले पछि पार्दै गठबन्धनका उम्मेद्वार कार्की बिजयी भएका हुन् । 

शिवकुमार कार्कीको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टीका उम्मेद्वारले सहयोग गरेका थिए । 

कार्कीले ५३ मत पाएका छन् भने श्रेष्ठले ५० मत पाएका छन् । 

त्यस्तै महिला उपसभापतिमा कल्पना के.सी बोहोरा ५३ मत ल्याएर बिजयी भएका छन् । उनले पार्वती कडरियालाई ५ मतले पछि पारेका हुन् । 

त्यस्तै उपसभापतिमा नारायणदास श्रेष्ठ ५५ मत ल्याएर बिजयी भएका छन् । बिरेन्द्र श्रेष्ठ ४५ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै मन्त्रीमा दुर्गा बहादुर श्रेष्ठ ५४ मत ल्याउदै बिजयी भएका छन् भने ४८ मत पाएर हेमन्त पौडेल पराजित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४