Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेखर, गगन समूहलाई रचनात्मक विद्रोह गर्न सोहि समूहका युवा नेताहरुको ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २८ २०७९
  • 9.2K
    SHARES

काठमाडौँ । पछिल्लो समय भातृ सस्थामा सभापति शेरबहादुर देउवाले आफु अनुकुलका ब्यक्तिहरुलाई मनोनयन गरे पछि गगन शेखर समूहका युवा तथा विद्यार्थी नेताहरुले आफ्नै समूहका नेताहरुले त्यसको बिरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन।

आफ्नै समुहका नेताहरुलाई घचघच्याई बर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको बताएका छन्।

लामो समय बिद्यार्थी राजनिति गरेका अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्य,महाधिवेसन प्रतिनिधि,र उपत्यकाका विभिन्न क्याम्पस ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर कोईराला,धनराज गुरुङ गगन थापा,अर्जुननरसिंह केसि,डा. रामशरण महत,बलबहादुर केसि,सहमहामन्त्री दय बद्रि पाण्डे,जीवन परियार,पुर्व केन्द्रीय सदस्य नेका हृदयराम थानि नेपाल बिद्यार्थी संघ पुर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।

निरन्जन थापा पुष्कर बास्तोला लक्ष्मि दहाल,बिष्णु खड्का अमृत ज्ञावाली ,पेम्बा शेर्पा, सागर पाण्डे,विश्व लामा,अधिवक्ता कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४