Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कीर्तिपुरबाट मध्यरातमा लुटियाे २९ ताेला सुन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 3.3K
    SHARES

काठमाडाैँ । कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित एउटा घरबाट २९ ताेला सुन लुटिएकाे छ ।

मच्छेगाउँस्थित ७५ वर्षीय जेष्ठ नागरिकको घरबाट उक्त परिमाणकाे सुन लुटिएकाे हाे । साउन २४ गते मध्येराति भएकाे लुटपाटमा ४ जना संलग्न रहेकाे प्रहरीले जनाएकाे छ ।

घरमा ३ जना जेष्ठ नागरिक रहेकाे अवस्थामा मध्यराति लुटेराहरू पसेका थिए । तीनजना जेष्ठ नागरिकमध्ये १ जना घुँडाकाे अप्रेसन गरेर बसेकाे तथा २ जना कान सुन्न नसक्ने व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ ।

लुटेराहरूले लाखाैँ रुपैयाँका गरगहनाका साथै १ लाख ५० हजार नगदसमेत लुटेकाे प्रहरीले जनाएकाे छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४