Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बझाङमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत फेला


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २५ २०७९
  • 3.3K
    SHARES

काठमाडौंँ । बझाङमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरी र छोरा झुण्डिएको अवस्थामा मृत भेटिएको बताइएको छ ।

मृत भटिएकामा २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएको बुङ्गल नगरपालिका-९ का वडाध्यक्ष हरिशबहादुर सिंहले बताए । उनका अनुसार मृतक बालिकाको भने नाम खुलेको छैन।

इलाका प्रहरी कार्यालय बुङ्गलको प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीका अनुसार घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रमेश अवस्थीको नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

घटना के र कसरी भयो भन्ने बारे थप खुल्न बाँकी रहेको प्रहरीलेको भनाई छ । हाल प्रहरीले घटना बारेका अनुसन्धान अगाडि बढाएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जन प्रहारसँगकाे कुराकानीमा भने, ‘तीन जनाको मृत्यु भएको भन्ने खबर आयो यो सो स्थान सदरमुकाम भन्दा टाढा रहेकाले भखरै मात्र प्रहरी घटना स्थलमा पुगेको छ । बाकी जनकारी आएको छैन् ।

म नियमित सम्पर्कमा छु वडा अध्यक्षहरु पनि घटनास्थल पुग्नु भएको छ रे केही बेरमा जानकारी आउँने छ । अहिले यसै भन्ने अवस्था छैन् । मृतकको परिवारबारे पनि पुर्ण जानकारी आएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४