Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोलि गाउँ कोषको सातौ साधारण सभा काठमाडौमा सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २१ २०७९
  • 2.6K
    SHARES

 बिष्णु खड्का

सोलुखुम्बु । गोलि गाउँ कोषको सातौ साधारण सभा काठमाडौमा सम्पन्न भएको छ ।

सँस्थाका अध्यक्ष दावाछिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लिखुपिके गाउँपालिकनका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाको प्रमुख अतिथ्यता रहेको थियो । बार्षिक सधारण सभाले नयाँ कार्य समिति समेत चयन गरेको छ ।

जसमा दावा छिरी शेर्पाको अध्यक्षतमा ७ सदस्यीय कार्य समिति गठन गरेको हो । कार्यक्राममा पिके गेलेक छोक्पाका कोष अध्यक्ष छिरिङ शेर्पा, टानका पुर्व महासचिव पेम्बा शेर्पा, रामेछाप शेर्पा किदुकको अध्यक्ष तथा गायक लाक्पा तेन्जी शेर्पा, लगायत अन्य सामजिक सघ सस्थाका प्रमुख एमब प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गोलि गाउँ कोषले बिद्यालय निर्माण लगायतका धेरै सामाजिक कामहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४