Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थसचिव मधु मरासिनीको सरुवा, तत्कालकाे जिम्मेवारी पुष्करलाई अब को बन्लान् अर्थसचिव ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १९ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । सरकारले अर्थसचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव मरासिनीलाई अर्थमन्त्रलायबाट सरुवा गर्ने निर्णय गरेको छ ।

बजेट निर्माणसम्बन्धी विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रालयमा फर्किएपछि उनी बिदामा बसेका थिए । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै विवाद भएपछि उनी बिदामा बसेका थिए । तर, मन्त्री शर्माले राजिनामा दिएपछि उनी अर्थमन्त्रालयमा आएका थिए । पछि फेरि शर्मा अर्थमन्त्रालयमा फर्किएपछि उनी विदामा बसेका थिए ।

सचिव मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । अर्थमन्त्री शर्माले उद्योग सचिव अर्जुन पोखरेललाई अर्थ सचिव बनाउने तयारी गरिरहेको बुझिएको छ ।

तत्कालका लागि अर्थसचिवकाे जिम्मेवारी सम्हाल्न राजस्व सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय पनि सरकारले गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४