Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्तारुढ गठबन्धन मंसिर ४ मै चुनाव गर्न सहमत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १९ २०७९
  • 2.3K
    SHARES

काठमाडाैँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत भएका छन् ।

एक नेताकाअनुसार आज दिउँसाे १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले चुनावकाे मिति घाेषणा गर्नसक्ने छ । ‘गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मै सहमत हुनुभएकाे छ,’ उनले जन प्रहारसँग भनेका छन्, ‘सम्भवत: मंसिर ४ मै चुनाव हुनसक्छ ।

निर्वाचन आयाेगले भने मंसिर २ गतेका लागि सुझाव दिएकाे छ । सरकारले भने मंसिर ४ मै मिति घाेषणा गर्ने लगभग पक्कापक्कीजस्तै भएकाे छ । यसघि बुधबार मात्रै पनि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएकाे थियाे ।

चुनावकाे मिति घाेषणापछि संसद् रहन्छ कि रहँदैन भन्नेबारे भने नेताहरू प्रष्ट छैनन् । ‘हाउस चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ हाेला,’ ती नेताले भनेका छन्, ‘चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४