Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद्‌अघि अर्थमन्त्रीविरुद्ध कालो झण्डा, यूथ कांग्रेसका १९ नेता पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १६ २०७९
  • 2.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसनिकट यूथ कांग्रेसले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संघीय संसद्अघि कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएको छ । छानबिन नै नगरी क्लिन चिट दिएको र पुनः अर्थमन्त्रीमा नियुक्ति दिएको भन्दै यूथ कांग्रेसले विराेध जनाएकाे हाे ।

प्रदर्शन शुरू हुनेबित्तिकै प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएकाे थियाे । यूथ कांग्रेसका नेता मनोज पुरीकाअनुसार गिरफ्तार गरिएका १९ जना नेता तथा कार्यकर्तालाई प्रहरी वृत्त तीनकुनेमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४