Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको मन्थलीमा उपचारको लागि मेडिकल पुगेका ८ बर्षीय नाबालक माथि डाक्टरबाट कुटपिट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १५ २०७९
  • 3.3K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको मन्थली डेन्टल क्लनिकिका चकित्सिकले दात निकाल्न आएका ८ वर्षीय नाबालक माथि निर्घात रुपमा कुटपिट  गरेका छन् ।

शनिबार दात निकाल्न आएका मन्थली नगरपालिका ७ भटौली निवासी गोपाल पाण्डेका छोरा विज्ञान पाण्डेले दात निकाल्न नदिएको भन्दै झापडै-झापड् लगाएर मेडिकलका संचालक समेत रहेका रामेश्वर के‍.सीबाट निर्घात कुटपिट गरिएको बालकका काका हरि पाण्डेले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार बच्चाको दाँत फुकाल्दा दुःख्यो भनेर रोएपछि र मुखमा ‘स्प्रे’ हालेकाले थुक्छु भन्दा केसीले कुटेका हुन् । बालकको गालामा कुट्पिट्बाट निलडाम देखिएको छन ।

बच्चाको गाला सुनिएको र गालामा निलडाम देखिएपछि बच्चाकी आमाले कुटपीट् गरेका डाक्टरलाई सोदबुझ गर्दा बच्चा मरेको छैन् । मरेको भए क्षेती पूर्ती दिन तयार छु, भन्ने जवाफ फर्काएको बालककी आमाले बताएकी छन्  ।

बालकको स्वास्थ्य परीक्षणपछि बालकमाथि कुटपिट गर्ने के.सी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । उजुरी माथी छलफलको लागि केसिलाई आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४