Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर तथा निर्देशक लव रञ्जनको नाम नखुलेको फिल्मको सेटमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

मुम्बईको अंधेरी वेस्ट इलाकाको चित्रकूट स्टुडियोमा काम भइरहेको बेलामा आगलागी भएको थियो । स्टुडियोमा प्लाष्टिक र थर्मोकोटको सेट राखिएको हुनाले आगो निभाउन गाह्रो भएको थियो । आगो निभाउन १२ भन्दा बढी दमकल पुगेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार सेटमा प्रि-लाइटिङ भइरहेको बेला आगो लागेको हो । फिल्मका निर्देशक लव रञ्जन यहाँ आफ्नो फिल्मको गीत सुटिङ गर्ने योजनामा ​​थिए । यद्यपी यस दुर्घटनामा मानवीय क्षति भने भएको छैन् । साथै आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगलागी भएको फिल्मको सेट सँगै रहेको राजश्री प्रोडक्सनको दुई सेटमा पनि आगलागी भएको थियो । सनी देओलका छोरा तथा अभिनेता राजवीर देओल पनि यहाँ सुटिङ गरिरहेका थिए । आगलागी पछि सुटिङ रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४