Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको सुनारपानिमा टिफर दुर्घटना, चालक घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 6.2K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको सुनारपानिमा टिफर दुर्घटना भएको छ।

सालुबाट मन्थली तर्फ आउदै गरेको बा ४ ख ३५५७ नम्बरको टिफर मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित पाठ शालाडाँडामा सडकमै पल्टिएको वडा अध्यक्ष रविन कार्की (नवीन) ले जानकारी दिनु भयो ।

उहाँको जानकारी अनुसार दुर्घटना हुँदा टिफरका चालक सामान्य घाइते भएका छन् । घाइते चालकको मन्थली स्स्थित तामाकोशी अस्पतालमा उपचारमा भैरहेको छ ।

टिफरमा चालकसहित तीन जना सवार रहेका थिए । अन्य दुई जना भने सामान्य रहेका छन् । बाटोमा टिफर पल्टिएपछि सडक पूर्ण रुपमा अबरुद्ध भएको वडा अध्यक्ष कार्कीले  जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४