Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको छ : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ७ २०७९
  • 3.3K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक संसद्‌बाट पारित गर्दा गर्व महसुस भएको बताएका छन् ।

जनकपुर विमानस्थलमा पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । धेरै नेपालीहरू नागरिकताबाट वञ्चित हुँदा धेरै किसिमका सेवा सुविधाबाट समेत वञ्चित रहनुपरेको भन्दै प्रचण्डले अब त्यसको समाधान भएको बताए ।

त्यस्तै, उनले नागरिकता विधेयक तत्कालै कार्यान्वयनमा जाने समेत बताएका छन् ।

उनले भने, ‘यो कुरा जनकपुरमै आएर पार्टीका तर्फबाट र मेरो तर्फबाट सुनाउन पाउँदा र तपाईंरूका माध्यमले मधेसका सम्पूर्ण जनसमुदायलाई सुनाउन पाउँदा गर्व लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४