Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाको बैठकमा नागरिकता संशोधन विधेयकमाथि छलफल जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ६ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि छलफल भइरहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्नुभएको थियो । सो विधेयक अनुमोदनका लागि पेश गर्ने कार्यसूची पनि रहेको छ ।

नागरिकता संशोधन विधेयकलाई राज्य व्यवस्था समितिमा छलफलका लागि नपठाई पारित गराउने सरकारको तयारी छ । अघिल्लो सरकारले ल्याएको नागरिकता संशोधन विधेयक साढे तीन वर्षसम्म संसदमा विचाराधीन रहेपछि गत महिना सरकारले फिर्ता लिएर नयाँ विधेयक पेश गरेको हो ।

बैठकमा विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् । उनीहरूले सो विधेयकमाथि संशोधन प्रस्ताव पनि बैठकमा पेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४