Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ४ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ ।

राष्ट्रपति पुटिनको भ्रमणले मस्कोका थोरै अन्तर्राष्ट्रिय गठबन्धनमा पर्ने मुलुकमध्ये एक इरानसँगको सम्बन्ध अझै मजबुत हुने अनुमान गरिएको छ । इरानमाथि पनि पश्चिम जगतले आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ । उहाँले इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनी र टर्किस राष्ट्रपति रिसेप तायप एर्दोआनसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले युक्रेन युद्ध प्रारम्भ भए यता पूर्व सोभियत गणराज्यहरूको भ्रमण सीमित पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४