Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न बाहेकका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको हो । आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, चकलेट, विदेशी मदिरा, सूर्तिजन्य पदार्थ, हिरा, महंगा विद्युतीय सामाग्रीलगायत छन् ।

त्यस्तै १ सय ५० सीसी भन्दा बढीका सबै खाले मोटरसाइकल, जीप, कार, भ्यान, खेलौनाको समेत आयातमा प्रतिबन्ध लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४