Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण अफ्रिकाको एक बारमा अन्धाधुन्ध गोली प्रहार, १५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २६ २०७९
  • 6.2K
    SHARES

एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु दर्जनौं घाइते भएका छन् ।

हतियारधारीहरुले आक्रमणपछि बस चढी फरार भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बन्दुकधारी समूहले राइफल र पेस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । यहाँ गोलीकाण्ड भएको केही घटनामा नै दक्षिण अफ्रिकाकै क्वाजुलु नताल शहरमा भएको अर्को गोलीकाण्डमा अरु ४ जना मारिएका छन् ।

उक्त शहरको भीडभाडमाझ हतियारधारी समुहले गोली प्रहार गरेको बुझिएको छ । दक्षिण अफ्रिकामा ग्याङ फाइट र रक्सीका कारण झडप भएर मानिसको ज्यानेजस्ता घटना बारम्बार घट्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४