काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
यो मेगा बैंकको २ सय ८ औँ शाखा हो । योसँगै मेगा बैंकको काठमाडौँ उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।